घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

४) गुल्मी

गुल्मी जिल्लाबाट प्रकाशित घिमिरेबन्धुहरुको बंशावली विवरण

१) घिमिरे वंशावली, इस्मारजस्थल ८, मैदान, गुल्मी, (हस्तलिखित),९ ।

जिल्लामा रहेका घिमिरेबन्धुहरुको संघ–संस्थाहरुको विवरणः–


१) घिमिरेबन्धु समाज पौदी छीस–३,गुल्मी, लुम्बिनी धनेश्वर घिमिरे

२) बेदुवा कुलपूजा सञ्चालन समिति इस्मारजस्थला–८ मैदान ,गुल्मी भुवानिश्वर घिमिरे

गुल्मीको “घमिर”को फोटो उपलब्ध गराई दिन अनुरोध

यस घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानबाट प्रकाशित गर्न लागिएको स्मारिकाको अगाडिको पृष्ठ (cover page) मा गुल्मीको “घमिर”को फोटा फोटो राख्ने भन्ने छलफल भएको हुँदा सो घमिर गाऊँमा परम्परादेखि चल्दै आएको घिमिरे कुल देवताको पुजा स्थल सहितको फोटो उपलब्ध गराई सहयोग गर्नु गराउनु हुन हार्दिक अनुरोध छ ।

अन्य थप जानकारीको लागि प्रतिष्ठानको कार्यालयको फेन नं। ०१४२४६३८२ मा सम्पर्क गर्नु होला ।

हार्दिक धन्यवाद तथा अन्य बन्धुहरुलाई जानकारी एवं अनुरोध

घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालको क्रियाकलाप एवं गतिविधीहरु प्रति आस्थावान तथा विश्वस्त भई प्रतिष्ठानको कार्यलाई निरन्तरता प्रदान गर्न सक्दो सहयोग गर्ने अभिप्रायका साथ यस प्रतिष्ठानको पुस्तकालयमा संग्रह गर्नको लागि प्राप्त “गुल्मेली आवाज–२०६५” स्मारिका पुस्तकका सम्पादक मण्डलका रबिन्द्र घिमिरे (गुल्मी) बाट प्राप्त भएकोले वहाँको प्रतिवद्धता प्रति धन्यवाद प्रदान गरिन्छ ।

अन्य बन्धुहरुबाट समेत प्रतिष्ठानको कार्यलाई निरन्तरता प्रदान गर्ने सम्बन्धी सहयोग गर्ने अभिप्रायका साथ आप्mना कृती, पुस्तक . . . . . . इत्यादि उपलब्ध गराई दिनु हुन हार्दिक अनुरोध छ ।

बार्षिकीमा हार्दिक श्रद्धाञ्जली तथा समवेदना 

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको एक शुभचिन्तक रही आप्mनो रायसल्लाह, सुझावका साथ तन, मन र धनसहित सकारात्मक विचारका साथ शुरुवातदेखि हालसम्म प्रतिष्ठानका विभिन्न क्रियाकलापहरुमा संलग्न रही प्रतिष्ठानबाट प्रकाशित भित्तेपात्रोहरु तथा स्मारिकामा लगातार विज्ञापन उपलब्ध गराई सहयोग गर्नु भएका एशियन फर्मास्युटिकल्सका श्री शंकर घिमिरेका पिताज्यू थानेश्वर घिमिरेको बार्षिकीको उपलक्ष्यमा हार्दिक श्रद्धाञ्जली तथा समवेदना ।

गुल्मीमा ब्लड वैंकको अभावमा धेरै विरामीहरूले अकालमै ज्यान गुमाउनु परेको छ । नेपाल रेडक्रस सोसाईटी गुल्मीले ब्लड वैंकको स्थापनाको लागी स्वदेश तथा िवदेशमा रहेका व्यक्ती एवं संघ संस्थालाई सहयोगको लागी आग्रह गरेको छ । यसै महान कामलाई गुल्मी सेवा समाज जापानले सहयोगी हातहरू अगाडी बढाएको छ । के हजुरहरूले पनी सहयोगी हातहरू बढाऊन चाहनुहुन्छ ?