घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

१०) काठमाण्डौ

काठमाण्डौ जिल्ला घिमिरे समन्वय समिति गठन भएको जानकारी

२०७० जेष्ठ १५ गते बाल्मिकी क्याम्पस, पर्दर्शनीमार्ग, काठमाण्डौमा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालको अवधारणा अनुसार महासंघको रुपमा अगाडि बढ्ने क्रममा घिमिरेहरुका कूल देवता पूजा समूह, दिवाली समूह, घिमिरे समाज, घिमिरे प्रतिष्ठान लगायत अन्य. . . . . . समूहहरुको खोजी गरी जिल्ला घिमिरे समन्वय समितिहरु गठन गर्ने प्रक्रिया अनुसार घिमिरे बन्धु कल्याण प्रतिष्ठान, काठमाण्डौ-५, गहना पोखरीका श्री रघुनाथ घिमिरे (९८४१२१९३५१) (घिमिरेहरुको प्रथम वंशावली “आशौच विज्ञान तथा घिमिरे वंशावली, २०१५” का संकलक एवं प्रकाशक स्वर्गीय पं. सोमनाथ घिमिरे “व्यास” का सुपुत्र) को संयोजकत्वमा “काठमाण्डौ जिल्ला घिमिरे समन्वय समिति गठन” गरियो ।

सो कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव एवं केन्द्रिय सदस्यहरु श्री अनिल कुमार शर्मा घिमिरे, श्री अग्नि प्रसाद घिमिरे, श्री उत्तरा घिमिरे, श्री रोदना घिमिरे, श्री केशव प्रसाद घिमिरे, श्री देवेन्द्रराज शर्मा घिमिरे एवं उपत्यका घिमिरे समन्वय समितिका संयोजक श्री रामशरण घिमिरे र काठमाण्डौ जिल्लाका जितपुरफेदी, गहना पोखरी, जोरपाटी, धर्मस्थली स्थानका र अन्य जिल्लाका घिमिरे समूहहरुको समेत उपस्थिती रहेको थियो ।

यसरी गठन गरिएको “काठमाण्डौ जिल्ला घिमिरे समन्वय समिति” मा रहन छुट हुनु भएका काठमाण्डौ जिल्लामा रहेका आफना समूहहरुलाई समावेश गर्नु गराउनु हुन संयोजकलाई सर्म्पर्क राख्नु हुन समेत जानकारी गराइन्छ ।

अन्यत्र जिल्लाहरुमा पनि घिमिरे समन्वय समितिहरु गठन गरी अगाडि बढ्नको लागि आफनो जिल्लामा रहेका घिमिरेहरुका समूहहरुको खोजी तलासी गरी प्रतिष्ठानमा जानकारी गराई सहयोग गर्नु गराउनु हुन हार्दिक अनुरोध गरिन्छ ।

जिल्ला घिमिरे समन्वय समितिका पदाधिकारीहरुको विवरण

  1. श्री रधुनाथ घिमिरे अध्यक्ष गहनापोखरी, टंगाल, ९८४१२१९३५१
  2. श्री कुमार घिमिरे सचिव जोरपाटी, ९८५१०८६९७८
  3. श्री वासुदेव घिमिरे
  4. श्री केशव घिमिरे
  5. श्री धर्मराज घिमिरे
  6. श्री कुल प्रसाद घिमिरे
  7. श्री अर्जुन घिमिरे

जिल्लाबाट प्रकाशित घिमिरे बंशावली

१) आशौच विज्ञान तथा घिमिरे वंशावली, बि.सं. २०१५, संकलक एबं प्रकाशकः पं.सोमनाथ घिमिरे ‘व्यास’, टंगाल काठमाण्डौं ।

२) पद्म—दीप दर्पण (घिमिरे वंसावली डाँछी, नाला र नाम्दु २०६९, लेखकः सुरेश घिमिरे, प्रकाशकः पद्म—दीप प्रतिष्ठान, डाँछी, काठमाण्डौ ।

३) घिमिरे वंशावली नेपाल, २०५३, संम्पादकः सुब्बा भिमप्रसाद, डिल्लीप्रकाश घिमिरे आदि, प्रकाशकः घिमिरे वंशावली प्रकाशन समिति, ज्ञानेश्वर काठमाडौं ।

जिल्लामा रहेका घिमिरेबन्धुहरुको संघ–संस्थाहरुको विवरण

१) घिमिरे कुल संरक्षण समिति, मनमैजु–९, नेपालटार, काठमाँडौ, बाग्मती भानुभक्त घिमिरे

२) श्रीमञ्याङ घिमिरे कुलायन गुठी,लमजुङ्ग धर्मस्थली–८,काठमाडौ, बाग्मती धु्रवप्रसाद घिमिरे

३) घिमिरेबन्धु कुलदेवता दिवाली समिति, डाँछी–९,काठमाडौ, बाग्मती दुर्गाप्रसाद घिमिरे

४) वेताली–काठमाडौ घिमिरे कुलपूजा समाज रामेछाप, जनकपुर केशवप्रसाद घिमिरे

५) घिमिरे बन्धु कल्याण प्रतिष्ठान, काठमाडौ–५ गहनापोखरी, बाग्मती देवेन्द्रराज घिमिरे

३२. घिमिरे समाज आरूबारी, जोरपाटी–७ काठमाडौ बाग्मती केदार प्र. घिमिरे

३३. घिमिरे कुलदेवता पूजा समिति, जोरपाटी–४ काठमाडौ, बाग्मती …………घिमिरे

जेष्ठ नागरिक मान, सम्मान र अभिनन्दन कार्यक्रम सम्पन्न ।

२०७४ आश्विन २८ गते शनिबार घिमिरे खत्री कुल पूजा समूह, चन्द्रागिरी न.पा. वडा नं.–१२, मुखिया गाऊँ, बलम्बु, काठमाण्डौको सक्रियता र काठमाण्डौं जिल्ला घिमिरे समन्वय समिति तथा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संयोजकत्वमा सो समूहमा रहेका ७० बर्ष पुगेका ४२ जना जेष्ठ नागरिकहरुलाई मान, सम्मान तथा अभिनन्दन गरियो ।
घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानका प्रथम उपाध्यक्षको प्रमुख आतिथ्यता तथा घिमिरे खत्री कुल पूजा समूह, चन्द्रागिरी न.पा. वडा नं.–१२, मुखिया गाऊँ, बलम्बुको सभापतित्वमा भएको सो कार्यक्रममा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानका द्धितीय उपाध्यक्ष, महासचिव, सचिव तथा केन्द्रिय सदस्य श्री राम प्रसाद घिमिरे (मोरङ्ग) र काश्यप बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा सचिव र सञ्चालक समितिका सदस्य श्री जगदीश प्र.घिमिरे तथा काठमाण्डौ जिल्ला घिमिरे समन्वय समितिका अध्यक्ष सहित सो समितिका सदस्यहरु श्री हरि प्र. घिमिरे (जितपुरफेदी), श्री जगदीश घिमिरे (बालाजु), श्री केशव प्र. घिमिरे (धर्मस्थली), श्री सूर्य प्र. घिमिरे (बौद्ध), तथा भक्तपुर जिल्ला घिमिरे समन्वय समितिका अध्यक्ष र सचिव लगायत घिमिरे खत्री कुल पूजा समूह, चन्द्रागिरी न.पा. वडा नं.–१२, मुखिया गाऊँ, बलम्बुका सदस्यहरु, पत्रकार लगायत करिब १२५ जना जतिको उपस्थित रहेको थियो ।

काठमाण्डौ जिल्ला समन्वय समितिको नियमति घुम्ती मासिक बैठक सम्पन्न ।

मिति २०७४ जेष्ठ २७ गते, शनिबार, (साविकः बलम्बु–७), हालः चन्द्रागिरी न.पा.–१२, घिमिरे गाऊँ, काठमाण्डौमा “काठमाण्डौ जिल्ला घिमिरे समन्वय समिति”का अध्यक्ष श्री माधव घिमिरेको अध्यक्षतामा नियमति घुम्ती मासिक बैठक सम्पन्न भयो ।

सो बैठकमा जिल्ला समन्वय समितिका पदाधिकारी सहित सो स्थान वरपरका घिमिरे बन्धुवान्धवहरुको उपस्थिती रहेको थियो ।

सो बैठकमा निम्न क्रियाकलापहरु भएको जानकारी गराइन्छ ः–

(क) घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको चिनारी सहित जानकारी,
(ख) काठमाण्डौ जिल्ला घिमिरे समन्वय समितिको क्रियाकलापहरुको बारेमा जानकारी,
(ग) घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको भगिनी संस्थाको रुपमा अगाडि बढीरहेको काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला कार्यक्षेत्र रहेको काश्यप बहुउद्देश्यीय सहकारी संस्थाको बारेको जानकारी गराई इच्छुक घिमिरे बन्धुवान्धवहरुलाई सो सहकारीको शेयर सदस्य हुनको लागि जानकारी र अनुरोध गराइयो,
(घ) सो क्षेत्रमा कूल देवता पूजा समिति र बंशावली प्रकाशन समिति रहेको जानकारी प्राप्त भएकोले सो समितिहरुलाई प्रतिष्ठानमा समूह सदस्यताको लागि आवेदन फारम भरी सदस्यता लिनको लागि अनुरोध गरियो ।
(ङ) सो क्षेत्रमा रहनु भएका घिमिरेहरुका बंशावली प्रकाशित भएको जानकारी प्राप्त भएकोले सो बंशावली प्रतिष्ठानका अभिलेखको लागि उपलब्ध गराउन अनुरोध गरियो ।
(च) पहिला उपत्यकाको ४ वटा भञ्ज्याङ्गमा घिमिरेहरुले सुरक्षाको लागि मुखियाको पद पाई कार्य गरेको भन्ने सो बैठकमा जानकारी प्राप्त भएकोले सो लगायतका पिता–पुर्खाहरुले गर्नु भएको योगदानहरुको बारेमा, आप्mनो कूल देवता पूजाको बिधी विधान, प्रकृया, चलन आदिको बारे र सो लगायतको अन्य केही विवरण भए प्रतिष्ठानले प्रकाशित गर्न लागेको दोश्रो अंकको स्मारिकाको लागि लिखित रुपमा २०७४ श्रावण मसान्तसम्ममा बिवरण उपलब्ध गराउन अनुरोध सहित जानकारी गराइयो ।
(छ) जिल्ला समितिको आगामी आषाढ महिनाको नियमित घुम्ती बैठक ३१ गते शनिबार जितपुरफेदीमा बस्ने निर्णय गरियो ।
सो सम्बन्धी फोटो प्राप्त भएपछि उपलब्ध गराईनेछ ।

काठमाण्डौ जिल्ला समन्वय समितिको आषाढ महिनाको नियमित बैठक सम्पन्न ।

मिति २०७४ आषाढ ३१ गते, शनिबार, जितपुरफेदी–५, हालः तार्केश्वर न.पा.–३, कोट, काठमाण्डौमा आषाढ महिनाको नियमति घुम्ती मासिक बैठक सम्पन्न भयो ।

सो बैठकमा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानका सचिव, केन्द्रिय सदस्यहरु श्री इन्द्रविलास घिमिरे, श्री ईश्वरी प्रसाद घिमिरे, श्री राम प्र. घिमिरे (लमजुङ्ग) लगायत सो क्षेत्रमा रहे भएका ६ वटा घिमिरे कूलपूजा समितिका पदाधिकारीहरु सहित जिल्ला समन्वय समितिका पदाधिकारीहरु तथा सो स्थान वरपरका घिमिरे बन्धुवान्धवहरुको उपस्थिती रहेको थियो ।

सो बैठकमा निम्न क्रियाकलापहरु भएको जानकारी गराइन्छ ः–

(क) घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको चिनारी सहित जानकारी,
(ख) काठमाण्डौ जिल्ला घिमिरे समन्वय समितिको क्रियाकलापहरुको बारेमा जानकारी,
(ग) घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको भगिनी संस्थाको रुपमा अगाडि बढीरहेको काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला कार्यक्षेत्र रहेको काश्यप बहुउद्देश्यीय सहकारी संस्थाको बारेको जानकारी गराई इच्छुक घिमिरे बन्धुवान्धवहरुलाई सो सहकारीको शेयर सदस्य हुनको लागि जानकारी र अनुरोध गराइयो,
(घ) सो क्षेत्रमा ६ वटा कूल देवता पूजा समिति रहेको जानकारी प्राप्त भएकोले सो समितिहरुलाई प्रतिष्ठानमा समूह सदस्यताको लागि आवेदन फारम भरी सदस्यता लिनको लागि अनुरोध गरियो ।
(ङ) सो क्षेत्रमा रहनु भएका घिमिरेहरुका बंशावलीको पुराना कागजातहरुको खोजबिन गरी बंशावली बनाउने क्रम जारी रहेको जानकारी प्राप्त भएकोले प्रतिष्ठानबाट तयार गरिएको बंशावली संकलन विवरण फारम भरी सोही मुताबिक वंशावली तयार गर्ने क्रममा अगाडि बढ्न जानकारी र अनुरोध गरियो ।
(च) पिता–पुर्खाहरुले गर्नु भएको योगदानहरुको बारेमा, आप्mनो कूल देवता पूजाको बिधी विधान, प्रकृया, चलन आदिको बारे र सो लगायतको अन्य केही विवरण भए प्रतिष्ठानले प्रकाशित गर्न लागेको दोश्रो अंकको स्मारिकाको लागि लिखित रुपमा २०७४ श्रावण मसान्तसम्ममा बिवरण उपलब्ध गराउन अनुरोध सहित जानकारी गराइयो ।
(छ) प्रतिभाशाली घिमिरेहरुको विवरण स्मारिकमा प्रकाशित गर्नको लागि विवरण उपलब्ध गराउन जानकारी गराइयो ।
(ज) उक्त स्थानमा पुस्ताकालयको स्थापना गर्ने मनशाय रहेकोले सो स्थापनार्थ प्रतिष्ठानले सहयोग उपलब्ध गराउन कोशिश गर्ने निर्णय गरयो ।
(झ) २०७४ जेष्ठ महिनाको नियमित बैठक बलम्बुमा भएको र सो बैठकमा जानकारी भए मुताबिक निम्न बंशावलीहरु प्राप्त भएको जानकारी गराइन्छ ः–
(१) बलम्बु–९, पुलडोल, मुखिया गाऊँ निवासी श्री राम खत्री घिमिरे(के.सी) ले २०६० सालमा तयार गर्नु भएको घिमिरे खत्री परिवारको वंशावली .
(२) बलम्बु–९, पुलडोल, मुखिया गाऊँ निवासी श्री कुष्णमुरारी खत्री घिमिरे(के.सी) ले तयार गर्नु भएको श्री घिमिरे खत्री मध्येका चेत सिंहको परिवारको वंशावली पुस्तिका, २०६३ श्रावण
(ञ) प्रतिष्ठानको सदस्यताको लागि साविक बलम्बु–९, पुलडोल, मुखिया गाऊँका खत्री घिमिरेको कूल पूजा समूहले आवेदन फारम भरी उपलब्ध गराउनु भएको ।
(ट) जिल्ला समितिको आगामी श्रावण महिनाको नियमित घुम्ती बैठक २८ गते शनिबार गहनापोखरी, टङ्गाल, काठमाण्डौमा बस्ने निर्णय गरियो ।
सो सम्बन्धी फोटो प्राप्त भएपछि उपलब्ध गराईनेछ ।