घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

१३) सोलुखुम्बु

सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाको घिमिरे समनवय समिति संयुक्त रुपमा गठन

ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा रहे बसेका घिमिरेहरु र घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालको तत्परतामा २०७० माघ १९ गते, आइतबार पोखरे गा.वि.स. भवन, ओखलढुङ्गामा घिमिरेहरुको भेला सम्पन्न भएको छ । घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालका केन्द्रिय सदस्य श्री रामप्रसाद घिमिरे (९८४२१२९९२३९) को प्रमुख आतिथ्यता तथा याम कुमार घिमिरे, (संयोजक– मोरङ्ग जिल्ला घिमिरे समन्वय समिति) को विशेष आतिथ्यतामा सम्पनन भेलाले संयुक्त रुपमा सोलुखुम्बु र ओखलढुंगा जिल्लाको घिमिरे जिल्ला समन्वय समिति सोही गा.वि.स.का श्री हरिनन्द घिमिरे (९७४३०३५०६८) को संयोजकत्व र सोलुखुमबु निवासी श्री कुमार घिमिरे (९७४३०३०४३५ ) को सह संयोजकत्वमा संयुक्र रुपमा जिल्ल घिमिरे समनवय समिति गठन भएको जानकारी प्राप्त भएको छ ।

सो जिल्लामा रहेका घिमिरेहरुका कुनै समूहहरु सो भेलाबाट गठित समन्वय समितिमा सदस्य रहन छुट हुनु भएको भए जिल्ला संयोजक र अन्य बन्धुसँग सम्पर्क गर्नु हुन समेत अनुरोध छ ।

अन्य जिल्लाहरुमा पनि जिल्ला घिमिरे समन्वय समिति गठन गर्नको लागि आ–आप्mनो स्थानबाट पहल गर्नू भई यस प्रतिष्ठानलाई समेत जानकारी गराउनु हुन अनुरोध गरिन्छ ।

अन्य थप जानकारीको लागि जिल्ला संयोजक वा यस घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानसँग ०१४२४६३८२ मा सम्पर्क राख्नु होला ।

 ओखलढुङगा र सोलुखुम्बु(संयुक्त) जिल्ला घिमिरे समन्वय समितिका पदाधिकारीहरुको विवरण

  1. श्री हरिनन्द घिमिरे अध्यक्ष पोखरे–५, ओखलढुंगा, ९७४३०३५०६८
  2. श्री हेमलाल घिमिरे प्रथम उपाध्यक्ष बेल्घारी, सोलु. ९७४३०३०४३५
  3. श्री टुकादेवी घिमिरे द्धितीय उपाध्यक्ष पोखरे–३, ओखलढुंगा
  4. श्री भिम प्रसाद घिमिरे महा सचिव पोखरे–५, ओखलढुंगा, ९८०४७४०१६०
  5. श्री हेम कुमार घिमिरे सचिव पोखरे–३, ओखलढुंगा, ९७४३०२७१५७
  6. श्री कृष्ण प्रसाद घिमिरे कोषाध्यक्ष पोखरे–४, ओखलढुंगा, ९७४३००६२२८२
  7. श्री नरनाथ घिमिरे सदस्य पोखरे–३, ओखलढुंगा, ९७४३०४५८०४
  8. श्री बद्रि कुमार घिमिरे सदस्य पोखरे–४, ओखलढुंगा, ९७४३०२७५५३
  9. श्री धर्मराज घिमिरे सदस्य बतासे–३, सोलु, ६९११६४
  10. श्री हरि प्रसाद घिमिरे सदस्य पोखरे–४, ओखलढुंगा
  11. श्री यदुनाथ घिमिरे सदस्य पोखरे–३, ओखलढुंगा, ६९००३०
  12. श्री चेतनाथ घिमिरे सल्लाहकार पोखरे–५, ओखलढुंगा
  13. श्री नारायणहरि घिमिरे सल्लाहकार पोखरे–३, ओखलढुंगा
  14. श्री रूद्र प्रसाद घिमिरे सल्लाहकार पोखरे–४, ओखलढुंगा
  15. श्री गणेश घिमिरे सल्लाहकार पोखरे–५, ओखलढुंगा, ९७४११६०२३२
  16. श्री मेघराज घिमिरे सल्लाहकार पोखरे–४, ओखलढुंगा
  17. श्री सिताराम घिमिरे सल्लाहकार पोखरे–४, ओखलढुंगा
  18. श्री ज्ञान प्रसाद घिमिरे सल्लाहकार पोखरे–३, ओखलढुंगा, ९७४३११०८८४
  19. श्री डिल्ली प्रसाद घिमिरे नेचा बेताघारी–८, सोलु
  20. श्री बालाराज घिमिरे पोखरे–३, ओखलढुंगा