घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

४) झापा

झापा जिल्ला घिमिरे समन्वय समितिका पदाधिकारीहरुको विवरणः–

क्र.सं. नाम थर पद सम्पर्क नम्बर

  1. श्री कृष्ण प्रसाद घिमिरे अध्यक्ष, ९८४२७१८०२४
  2. श्री बुद्धि प्रसाद घिमिरे उपाध्यक्ष
  3. श्री काशीनाथ घिमिरे सचिव
  4. श्री हरि प्रसाद घिमिरे सह–सचिव
  5. श्री काजी प्रसाद घिमिरे कोषाध्यक्ष
  6. श्री डिल्ली घिमिरे सदस्य
  7. श्री मोहन घिमिरे
  8. श्री प्रकाश घिमिरे
  9. श्री सुरज घिमिरे
  10. श्री टेकनाथ घिमिरे
  11. श्री तारा प्रसाद घिमिरे
  12. श्री देवी प्रसाद घिमिरे

झापा जिल्लाबाट प्रकाशित घिमिरे बंशावलीः–

१) घिमिरे वंशावली, सुरूङ्गा ९ झापा २०६९ (कम्प्युटर प्रिण्ट), संकलकः गोविन्द प्रसाद घिमिरे ।

जिल्लामा रहेका घिमिरेबन्धुहरुको संघ–संस्थाहरुको विवरणः–

१) घिमिरे समाज दमक,दमक–४ झापा, मेची लोकनाथ घिमिरे

२) घिमिरेबन्धु कल्याण परिवार झापा, मेची कृष्ण प्र. घिमिरे

मिति २०७० भाद्र १५ गते झापा र चितवन जिल्ला घिमिरे समन्वय समिति गठन भएको जानकारीः–

घिमिेरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालका केन्द्रीय सदस्य श्री रामप्रसाद घिमिरे ९९८४२१२९९२३० र घिमिरे कल्याण परिषद् झापाका अध्यक्ष श्री कृष्ण घिमिरे ९९८४२७१८०३४, ०२३५५०८६७० को तत्परतामा आयोजना भएको जिल्ला घिमिरे भेलाले घिमिरे कल्याण परिषद् झापाका अध्यक्ष श्री कृष्ण घिमिरे ९९८४२७१८०३४, ०२३५५०८६७० को संयोजकतवमा झापा जिल्ला घिमिरे संयोजकत्वमा ११ सदस्यीय “जिल्ला घिमिरे समन्वय समिति” गठन गरिएको ।

त्यसै गरी घिमिरे वंश अनुसन्धान तथा कल्याण प्रतिष्ठान , देघाटधाम, चितवनका अध्यक्ष एवं घिमिरे वंन्धु राष्ट्रिय प्रतिष्ठान, नेपाल, काठमाण्डौका सल्लाहकारको डा. विष्णु घिमिरेको सभापतित्व तथा नवलपरासी जिल्ला घिमिरे समन्वय समितिका संयोजक श्री कूल प्रसाद घिमिरेको विशेष आतित्यतामा घिमिरे वंश अनुसन्धान तथा कल्याण प्रतिष्ठान , देघाटधाम, चितवनका सदस्य श्री गोविन्द घिमिरे (९८४५०२३३९८) को संयोजकत्वमा चितवन जिल्ला घिमिरे समनवय समिति गठन गरियो । सो कार्यक्रममा घिमिरे वंन्धु राष्ट्रिय प्रतिष्ठान, नेपाल, काठमाण्डौका सचिव श्री अजय घिमिरेको समेत उपस्थिती रहेको थिाये ।

यसरी गठन गरिएको “झापा र चितवन जिल्ला घिमिरे समन्वय समिति” मा रहन छुट हुनु भएका सम्बन्धित जिल्लामा रहेका आप्ना समूहहरुलाई समावेश गर्नु गराउनु हुन संयोजकलाई सम्पर्क राख्नु हुन समेत जानकारी गराइन्छ ।

अन्यत्र जिल्लाहरुमा पनि घिमिरे समन्वय समितिहरु गठन गरी प्रतिष्ठानलाई महासंघको रुपमा अगाडि बढ््नको लागि आप््mनो जिल्लामा रहेका घिमिरेहरुका सम्ूहहरुको खोजी तलासी गरी प्रतिष्ठानमा जानकारी गराई सहयोग गनर््ु गराउन्ु ह्ुन हार्दिक अन्ुरोध गरिन्छ ।

सुचना ! सुचना !! सुचना !!!

घिमिरेबन्धु झापा-काठमाडौं सम्पर्क समन्वय समिति गठन गर्न लागिएको ब्यहोरा जानकारी गराईन्छ / कृपया झापा बाट काठमाडौं आई विभिन्न पेशा, ब्याबसाय, अध्यायन ,अध्यापन गरि स्थाई वा अस्थायी बसोबास गर्ने सम्पूर्ण घिमिरेबन्धुहरुलाई झापा-काठमाडौं सम्पर्क समन्वय समितिमा आबद्ध हुनु हुन हार्दिक अनुरोध गरिन्छ /

सम्पर्क :
१) अग्नि प्रसाद घिमिरे ९८४९७१११११
२) शिव प्रसाद घिमिरे ९८५१११४०५७
३) खगेन्द्र घिमिरे ९८५१०१२५४४

झापा जिल्लाबाट प्रकाशित बंशावलीको photo