घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

५) तेह्रथुम

तेह्रथुम जिल्लामा “घिमिरे जिल्ला समन्वय समिति” गठन

तेह्रथुम जिल्लामा रहे–बसेका घिमिरेहरु र घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालको केन्द्रिय सदस्य श्री राम प्रसाद घिमिरेको तत्परतामा २०७० मंसिर १८ गते, मंगलवारका दिन भएको घिमिरे भेलाले श्री हिक्मत बहादुर घिमिरे ९८४२३१७३२२ संयोजकत्वमा “तेह्रथुम जिल्ला घिमिरे समन्वय समिति” गठन भएको जानकारी गराइन्छ । सो जिल्लामा रहेका घिमिरेहरुका कुनै समूहहरु सो भेलाबाट गठित समन्वय समितिमा सदस्य रहन छुट हुनु भएको भए जिल्ला संयोजक बन्धुसँग सम्पर्क राख्नु हुन समेत अनुरोध छ ।
सो भेला घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालको केन्द्रिय सदस्य श्री राम प्रसाद घिमिरेको प्रमुख आतिथ्यता आतिथ्यतामा सम्पन्न भएको थियो ।

अन्य जिल्लाहरुमा पनि जिल्ला घिमिरे समन्वय समिति गठन गर्नको लागि आ–आप्mनो स्थानबाट पहल गर्नू भई यस प्रतिष्ठानलाई समेत जानकारी गराउनु हुन अनुरोध गरिन्छ ।

अन्य थप जानकारीको लागि जिल्ला संयोजक वा यस घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानसँग सम्पर्क राख्नु होला ।

तेह्रथुम जिल्ला घिमिरे समन्वय समितिका पदाधिकारीहरुको विवरणः–

क्र.सं. नाम थर पद ठेगाना सम्पर्क नम्बर

  1. श्री हिक्मत घिमिरे, ९८४२३१७३२२, अध्यक्ष सुङनाम–४
  2. श्री लिला बहादुर घिमिरे, ९८४२४३२२०२, उपाध्यक्ष
  3. श्री माधव घिमिरे, ९८४३४५५५१४, सचिव
  4. श्री गिता घिमिरे, ९७४२०४३५२२, कोषाध्यक्ष
  5. श्री गोबिन्द घिमिरे, ९८४२५१०५३९, सदस्य
  6. श्री याम बहादुर घिमिरे, ९८४२३३७३५२, सदस्य
  7. श्री जानुका घिमिरे, ९८४२५२५९२१, सदस्य
  8. श्री राजु घिमिरे, ९८४३३८१७६२, सदस्य खामलालुङ–८
  9. श्री कष्ण प्रसाद घिमिरे, ९८४२३८१८११, सदस्य

जिल्लामा रहेका घिमिरेबन्धुहरुको संघ–संस्थाहरुको विवरणः–

१) घिमिरेबन्धु कुलपूजा समिति, पौठाक,तेह्रथुम, कोशी गणेश प्र. घिमिरे