घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

२) तनहुँ

तनहुँ जिल्ला घिमिरे समन्वय समितिका पदाधिकारीहरुको विवरण

  1. श्री घनश्याम घिमिरे              संयोजक                जामुने ७, म्याग्दे   ९८४६०२७४२९
  2. श्री तारानाथ घिमिरे               सह संयोजक        स्याम्घा २, साँझा    ९८४३९३५४१५
  3. श्री हरिहर घिमिरे              सदस्य                    व्यास, १० दमौली ९८४६३२९२३०
  4. श्री रघुनाथ घिमिरे                 ,,                             व्यास, ११ दमौली ९८४६०५५९४३
  5. श्री वसन्तराज घिमिरे            ,,                             जामुने ७, म्याग्दे   ९८४६०५५४६४
  6. श्री वालहरि घिमिरे                ,,                             जामुने ६, बतासे   ९८४६१३१७५७
  7. श्री नारायण घिमिरे               ,,                             व्यास न.पा.दमौली               ९८४६१६५४३९
  8. श्री बलराम घिमिरे                ,,                             व्यास, ११ दमौली ९८४६०४३२३३
  9. श्री वासुदेव घिमिरे                ,,                             स्याघा, ४                                ९८४६३३०५०६

जिल्लामा रहेका घिमिरेबन्धुहरुको संघ–संस्थाहरुको विवरण

१) म्याग्देली घिमिरेहरूको बंशावली समिति, जामुनेभञ्ज्याङ, तनहुँ, गण्डकी गेहेन्द्र प्र. घिमिरे

२) घिमिरेबन्धु धार्मिक समिति,वेल्टार जामुनेभञ्ज्याङ, तनँहु, गण्डकी चन्द्रनाथ घिमिरे

३) कुलपूजा समिति, स्याम्घा–४ तनहुँ, गण्डकी सोमनाथ घिमिरे

४) बंशावली प्रकाशन समिति, तनहुँ, गण्डकी तारानाथ घिमिरे

जिल्लाबाट प्रकाशित घिमिरे बंशावली

१) घिमिरे वंशावली २०४८, संकलक पं.गङ्गाधर घिमिरे, तनहुँ म्याग्दे, प्रकाशकः सुब्बा विश्वराज घिमिरे, टाँडी चितवन ।

२) म्याग्देली घिमिरेहरूको वंशावली, २०६३, लेखक तथा संकलक पं.गङ्गाधर घिमिरे, प्रकाशकः बालहरि, ऋषिहरि र गेहेन्द्र घिमिरे, जामुने ७ तनहुँ ।

जिल्लाबाट प्रकाशित बंशावली

घिमिरेहरुको तनहुँ जिल्ला समन्वय समिति: १)संयोजक घनश्यामघिमिरे, जामुने ७ धयरेटारी ९८४६०२७४२९, (२) सहसंयोजक तारानाथ घिमिरे, श्याम्घा ४ हाल दमौली, ९७४१११५२८८, सदश्यहरुमा (३) हरिहर घिमिरे, दमौली ९८४६३२९२३०, (४) रघुनाथ घिमिरे, दमौली ९८४६०५५९४३, (५) बसन्तराज घिमिरे, जामुने ६ खरवारीडाडा, ९८४६०५५४६४, (६) बालहरि घिमिरे, जामुने ७ वतासे, ९८४६१३१७५७, (७) नारायण घिमिरे, क्यामिन, (८) बलराम घिमिरे, व्यास ११ दमौली, (९) वासुदेव घिमिरे, श्याम्घा ४, ९८४६३३०५०६ । गठन मिति २०६९।८।१९ स्थान दमौली

 

तनहुँ जिल्ला घिमिरे समन्वय समितिको प्रथम साधारण सभा सम्पन्न ।

२०७३ जेष्ठ १९ गते बुधबार सो समितिका अध्यक्ष श्री घनश्याम घिमिरेको अध्यक्षता तथा यस प्रतिष्ठानका सल्लाहकार एवं पूर्व गृह तथा परराष्ट्र मन्त्री श्री माधव प्रसाद घिमिरेको प्रमुख आतिथ्यता एवं यस प्रतिष्ठानका अध्यक्ष माधव प्रसाद घिमिरे सहित तृतीय उपाध्यक्ष श्री बद्रीनाथ घिमिरे र यस प्रतिष्ठानका केन्द्रिय सदस्यहरु श्री रमेश कुमार घिमिरे तथा श्री रामप्रसाद घिमिरे (लमजुङ्ग० सहित सो जिल्लाका गन्यमान्य घिमिरे बन्धुहरुको आतिथ्यतामा करिब १४६. जनाको उपस्थितीमा देहाय बमोजिमका कार्यक्रमहरु सम्पन्न भयो ।

कार्यक्रमको विवरणः

(१) घिमिरे कुलदेवता पूजाः स्थानः २०१६ असोज १ गते खुलेको मिन मिडिल स्कूलको प्राङ्गणमा रहेको कर्णेल शिवशंकर घिमिरेले निर्माण गराउनु भएको पाटी–पौवासमेत रहेको ऐतिहासिक स्थान जामुने–७, बेल्टार, तनहुँ ।

पुजाको विशेषताहरुः
बैशाख शुक्ल पूर्णिमा र मंसिर धान्य पूर्णिमा गरी हरेक ६–६ महिनाको अन्तरालमा गरिने कुल देवता पूजा भएको ।
साे दिन कुनै कारणवश जुठो, सुतक परेमा सो जुठो, सुतक चोखिएको पहिलो बुधबारका दिन गर्ने संस्कार चलन रहेको ।
पहिला–पहिला वली दिने प्रचलनलाई परिवर्तन गरी हाल खिर, पुवा, पुरी सहितको पुजा गर्ने प्रचलन रहेको ।
सो अवसरमा उपस्थित प्रमुख एवं विशेष अतिथीहरुले निर्माणाधिन रुद्र स्मृती पार्क र पाञ्चायान मन्दिरको समेत अवलोकन गर्नु भएको ।

(२) जिल्ला घिमिरे साधारण सभाः
सो भेलामा अध्यक्ष सहित निम्न ६ सदस्यीय कार्य समिति चयन भएको र बाँकी सदस्यहरुको हकमा सो जिल्लामा रहेका घिमिरेहरुको छुटेको समूहहरुबाट सदस्यता थप गर्ने गरी भेला सम्पन्न भएको जानकारी गराइन्छ ।

पदाधिकारीहरुको विवरणः
पद नाम थर ठेगाना समपर्क नम्बर
अध्यक्ष श्री जगन्नाथ घिमिरे, जामुने–७, बेल्टार, तनहुँ ९८४६०६२१८२
सदस्य श्री सूर्य प्रसाद घिमिरे, शिशाघाट
सदस्य श्री केदार घिमिरे, खैरेनी
सदस्य श्री बलराम घिमिरे, दमौली
सदस्य श्री पवित्रा घिमिरे, जामुने–७, बेल्टार, तनहुँ
सदस्य श्री राधा घिमिरे, जामुने–७, बेल्टार, तनहुँ
निर्वाचित पदाधिकारीहरुको कार्यकाल सफल रहोस र यस प्रतिष्ठानको उद्देश्य पुरा गर्न दत्तचित्त रहोस । हाम्रो शुभकामना ।

अन्य थप जानकारीको लागि सम्पर्क गर्नुहोस ।
साे कार्रयकर्रमका्े फाेटाे पछि राखिनेछ ।

सम्बन्धित सबैमा जानकारीको लागि

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, जिल्ला समन्वय समिति तनहूँको मिति २०७३ भाद्र २५ गते बसेको बैठकले समितिमा पूर्ति गर्न बाँकी रहेका पदहरुमा देहाय बमोजिम हुने गरी पदपूर्ति गरेको छ ।

पदपूर्ति गरिएका पद, पदाधिकारी र सदस्यहरु :-

तारानाथ घिमरे – उपाध्यक्ष
गेहेन्द्र प्रसाद घिमरे – सचिव
पवित्रा घिमरे – कोषाध्यक्ष
हरिराज घिमरे – सदस्य
बद्रीनाथ घिमरे – सल्लाहकार
घनश्याम घिमरे – सल्लाहकार
गोविन्दराज घिमरे – सल्लाहकार
केदारनाथ घिमरे – सल्लाहकार

पहिले नै पदपूर्ति भएको पद, पदाधिकारी र सदस्यहरु:-

जगन्नाथ घिमिरे – अध्यक्ष
सूर्यप्रसाद घिमिरे ‍- सदस्य
रघुनाथ घिमरे – सदस्य
केदार घिमरे – सदस्य
बलराम घिमरे – सदस्य

अन्य केही थप जानकारीको लागि – ९८४३९३५४१५ – तारानाथ घिमिरे, उपाध्यक्ष, घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, जिल्ला समन्वय समिति तनहूँ

हालैका मेरा दुई रचना । 

Kapil Ghimire, June 28, 2017 

एउटा जङ्गबहादुरकालीन भारदार कर्णेल शिवशंकर उपाध्याय घिमिरेका बारेमा ।अर्को मेरी हजुरआमाका सम्बन्धमा ।कर्णेल शिवशंकर सम्भवत: भीमसेन थापाका पालामा हालको तनहुँको जामुने म्याग्देबाट आएका हुन् ।उनले काशीमा बडो दुखकष्टका साथ धर्मशास्त्रलगायत अन्य विषय अध्ययन गरेपछि काठमाडौंमा आएर सेनामा भर्ती भएका हुन् ।पछि जङ्गबहादुरका विश्वासपात्र हुँदै उनी कर्णेल भए।

आदिकवि भानुभक्त आचार्यलाई दिनदशा लागेर कुमारीचोकमा तारिख धाउन आउँदा उनका पिता धनञ्जय आचार्यले काठमाडौंमा हाम्रातिरका भारदार निकै फूर्तिफार्तिका साथ बसेका छन् ; तिमीलाई गारोसाङ्ग्रो पर्यो भने उनलाई भने हुन्छ भनेका थिए।आदिकवि भानुभक्त कर्णेललाई भेट्न जांदा निवासमा भेट नभएपछि तबेलाको ढोकामा खरीले एउटा

कविता –
” आएंथें मनका कुरा चरणमा
झींजो गरौं क्यै भनी ।
दर्शन पाइन फर्की जाउं अहिले
हाजिर जनाइ अनि ।।”
कोरेका थिए। स्मरण रहोस् कर्णेल शिवशंकर उपाध्याय घिमिरे मेरा जिजु जिजु हजुरबुवा हुन् ।म उनको छैठो पुस्तामा पर्दछु।