घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

५) रसुवा

रसुवा जिल्ला घिमिरे समन्वय समितिका पदाधिकारीहरुको विवरण

रसुवा जिल्ला घिमिरे समन्वय समितिका संयोजक श्री ओमप्रकाश घिमिरेको अध्यक्षता तथा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष श्री माधव प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा मिति २०७१ चैत्र ७ गते शनिवार रसुवा जिल्लाको लहरेपौवा–९ को राधाकृष्ण मन्दिर परिसरमा भएको रसुवा जिल्लाको प्रथम घिमिरे अधिवेशन सम्पन्न भयो ।
सो कार्यक्रममा जेष्ठ नागरिकहरु (वृद्ध तथा वृद्धा) लाई दोसल्ला ओढाई, लटठी, फलफुल र भेटी दिई अभिनन्दन र सम्मान कार्यक्रम सहित श्री ओमप्रकाश घिमिरेको अध्यक्षतामा जिल्लामा रहेका घिमिरेहरुका समूहहरुबाट कम्तिमा पनि १–१ जना रहने गरी कार्य समिति निर्वाचित गरियो ।
सो कार्यक्रममा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सहित सचिव, केन्द्रिय सदस्य श्री अनिल कुमार शर्मा घिमिरे, श्री अग्नि प्र. घिमिरे, नुवाकोट जिल्ला घिमिरे समन्वय समितिका अध्यक्ष श्री हरि प्रसाद घिमिरे सहित उपाध्यक्ष श्री दुर्गा प्र. घिमिरे लगायत करिब २०० जनाको उपस्थिती रहेको थियो ।
सो कार्यक्रमका झलकका केही फोटोहरु

  1. श्री ओमप्रकाश घिमिरे अध्यक्ष बेत्रावती, ९७४१२६१६८९
  2. श्री भिमप्रसाद घिमिरे उपाध्यक्ष, ९८१८५७४०७१
  3. श्री खुवाप्रसाद घिमिरे उपाध्यक्ष, ९७४१०८३८२५
  4. श्री गोविन्दप्रसाद घिमिरे उपाध्यक्ष, ९७४१२८४५३०
  5. श्री राजेन्द्रप्रसाद घिमिरे सचिव, ९८४१८९३०२०
  6. श्री सुवाषप्रसाद घिमिरे सह सचिव, ९८४१०८४३३७
  7. श्री ज्ञानेन्द्रप्रसाद घिमिरे कोषाध्यक्ष, ९८४१८८९२३१
  8. श्री गोविन्दप्रसाद घिमिरे सहकोषाध्यक्ष
  9. श्री शोभादेवी घिमिरे सदस्य, ९७४१०४७३९०
  10. श्री गीतादेवी घिमिरे सदस्य
  11. श्री जानुका सिम्खडा घिमिरे सदस्य
  12. श्री बासुदेव घमिरे सदस्य, ९७४११९२०४४
  13. श्री हरिकृष्ण घिमिरे सदस्य, ०१०६९२५९५
  14. श्री होमप्रसाद घिमिरे सदस्य, ९८४३५०८३८५
  15. श्री विष्णुप्रसाद घिमिरे सदस्य, ९८१३६८३८८६
  16. श्री रामहरी घिमिरे सदस्य
  17. श्री ठाकुरप्रसाद घिमिरे सदस्य, ९८४१०५३७५५
  18. श्री दुर्गादेवी घिमिरे सदस्य
  19. श्री सीता घिमिरे सदस्य

जिल्लामा रहेका घिमिरेबन्धुहरुको संघ–संस्थाहरुको विवरण

वेत्रावती घिमिरे समाज रसुवा,बाग्मती ओमप्रकाश घिमिरे