घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

३) अर्घाखाँची

अर्घाखाँची जिल्लाबाट प्रकाशित बंशावली

१) काश्यप गोत्रीय घिमिरे वंशावली २०६३, संकलन सम्पादन संयोजनः गोविन्द प्रसाद घिमिरे, गोपाल प्रसाद घिमिरे, प्रकाशकः जयकृष्ण घिमिरे, बन्धुत्व विकास परिषद, ढिकुरा, अर्घाखाँची ।

यस जिल्लामा रहेका घिमिरे बन्धुका संघ–संस्थाहरुको विवरण

१) श्री जयकृष्ण घिमिरेबन्धुत्व विकास प्रतिष्ठान, ढिकुरा–१ अर्घाखाँची हरिराज घिमिरे

 

२०७१ सालकाे एस एल सी परीक्षामा अर्घाखाँचीकाे सामुदायिक पाठशालाहरु मध्येबाट त्रेश्राे स्थान हासिल गर्न सफल हुनु भएकाेमा श्री पिताम्बर घिमिरेलाइ हार्दिक बधाइ तथा धन्यावाद । अागामी दिनमा सफलताका साथ अगाडि बढ्नुहाेस् । हाम्राे शुभ कामना ।