घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

३) ईलाम

ईलाम जिल्ला घिमिरे समन्वय समिति गठन भएको जानकारीः–

घिमिरे बन्ध्ु राष्ट्रिय प्रतिष्ठान, नेपाल र घिमिरे कल्याण परिषद््, ईलामको आयोजनामा, सो परिषद््का अध्यक्ष श्री हरिकृष्ण घिमिरेको अध्यक्षतामा तथा महासंघको रुपमा अगाडि बढिरहेको “घिमिरे बन्ध्ु राष्ट्रिय प्रतिष्ठान, नेपाल” का केन्द्रीय सदस्य श्री रामप्रसाद घिमिरे (९८४२१२९९२३) को प्रम’ख आतिथ्यता तथा घिमिरे क्ुलवंश प्रतिष्ठान, लक्ष्मीमार्ग, डाँगीहाटका अध्यक्ष श्री हेमचन्द्र घिमिरे (९८५२०२१०९१) , ईलाम जिल्लाका सहायक प्रम्ुख जिल्ला अधिकारी श्री प्ुरुषोत्तम घिमिरे र ईलाम मालपोत कार्यालयका कार्यालय प्रम्ुख श्री दाताराम घिमिरेको विशेष आतिथ्यतामा मिति २०७० भाद्र ८ गते शनिवारका दिन ईलाम जिल्लामा घिमिरे कल्याण परिषद््, ईलामको अध्यक्ष श्री हरिकृष्ण घिमिरेको संयोजकत्वमा १७ सदस्यीय “जिल्ला घिमिरे समन्वय समिति” गठन गरिएको जानकारी गराइन्छ । सो गठित समन्वय समितिमा सह–संयोजकमा महिला टिका घिमिरेलाई समेत छानिएको जानकारी गराइन्छ । सो भेलामा ईलाम जिल्लाका इलाम न.पा.–१, बरबोटे, स्ुल्ुब्ुङ्ग, सोयाङ्ग, ईरुटार,स्ुम्बेक, दानावारी, साँखेज्ुङ्ग, नयाँ बजार, चिसापानी, मंगलबारे, साकरुम्बा, जितप्ुर, पश्ुपति नगर, श्रीअन्त्ु गा.वि.स.हरुबाट र छिमेकी जिल्लाहरु पाँचथर, झापा, मोरङ्ग जिल्लामा बसोवास गर्ने घिमिरेहरुका समते उपस्थिती रहेको थियो ।

 

यसरी गठन गरिएको “ईलाम जिल्ला घिमिरे समन्वय समिति” मा रहन छ्ुट ह्ुन्ु भएका ईलाम जिल्लामा रहेका आप््mना सम्ूहहरुलाई समावेश गनर््ु गराउन्ु ह्ुन संयोजकलाई सम्पर्क राख्न्ु ह्ुन समेत जानकारी गराइन्छ ।

 

अन्यत्र जिल्लाहरुमा पनि घिमिरे समन्वय समितिहरु गठन गरी प्रतिष्ठानलाई महासंघको रुपमा अगाडि बढ््नको लागि आप््mनो जिल्लामा रहेका घिमिरेहरुका सम्ूहहरुको खोजी तलासी गरी प्रतिष्ठानमा जानकारी गराई सहयोग गनर््ु गराउन्ु ह्ुन हार्दिक अन्ुरोध गरिन्छ ।

इलाम जिल्ला घिमिरे समन्वय समितिका पदाधिकारीहरुको विवरणः–

क्र.सं. नाम थर पद ठेगाना सम्पर्क नम्बर

  1. श्री हरिकृष्ण घिमिरे अध्यक्ष बरबोटे–४, इलाम, ९८४२७४०५२३

जिल्लामा रहेका घिमिरेबन्धुहरुको संघ–संस्थाहरुको विवरणः–

१) घिमिरेबन्धु कल्याण परिषद्, इलाम, मेची ……… घिमिरे

२) घिमिरेबन्धु कल्याण परिषद् बरबोटे इलाम मेची हरिकृष्ण घिमिरे

जिल्लाबाट प्रकाशित घिमिरे बंशावलीः–

१) इलाम वरबोटे घिमिरे वंशावली, २०६३ (हस्तलिखित), संकलकः भवानी घिमिरे ।